कोरोनाका कारण मृत्यु हुनेको संख्या २४ हजार नाघ्यो

लन्डन । विश्वमा महारामारीको रुपमा तीब्र गतिमा फैलिरहेको कोभिड–१९ का कारण मृत्यु हुने र संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । कोरोना सक्रमणवाट १९९ राष्ट्र प्रभावित भएका छन् । विश्वभर २४ हजार ७० जनाको मृत्यु भइसकेको छ भने ५ लाख ३१ हजारभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ । १ लाख २३ हजार उपचारपछि घर फर्किएका छन् … Continue reading कोरोनाका कारण मृत्यु हुनेको संख्या २४ हजार नाघ्यो